Presidential

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको वस गोकर्णमा दुर्घटना


सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको वस गोकर्णमा दुर्घटना

काठमाडौं,५ असार । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको वस गोकर्णमा दुर्घटना भएको छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस गोर्कणको रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार