Presidential

काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु,२ घाईते


काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु,२ घाईते

काठमाडौं,२७ असार । काभ्रेमा पहिरोले घर पुरिदाँ दुई जनाको मृत्यु भएको छ,भने दुई जना घाइते भएका छन् । काभ्रेको बनेपा नगरपालिका–३ नालाका रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार