Presidential

नेकपा सचिवालय बैठक सम्पन्न,सभामुख महराले राजीनामा दिनुपर्ने निष्कर्ष


नेकपा सचिवालय बैठक सम्पन्न,सभामुख महराले राजीनामा दिनुपर्ने निष्कर्ष

काठमाडौ, १४  असोज। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सभामुख महराले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्दै सम्पन्न भएको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार