Presidential

आर्यघाटमा कर्मचारीको आन्दोलन, शवदाह बन्द गर्ने घोषणा


आर्यघाटमा कर्मचारीको आन्दोलन, शवदाह बन्द गर्ने घोषणा

काठमाडौं, ६ कात्तिक । पशुपति आर्यघाटमा कार्यरत कर्मचारीले काम बन्द गर्ने घोषणा गरेका छन् । शव जलाउने लगायतका काम बन्द गर्ने घोेषणा गरेर कर्मचारी आन्दोलनमा उत्रिएपछि शव जल्न बन्द हुने स्थिति आएको छ । यता पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षका मागको सुनुवाई गरिने जानकारी दिएको छ । कर्मचारीले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार