Presidential

कास्कीको निर्वाचन अधिकृतको कार्यालय नजिकै विस्फोट


कास्की,२१ कात्तिक । कास्कीको निर्वाचन कार्यालय नजिकै टुरिस्ट बसपार्कमा विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो ।

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको बताए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार