Presidential

बस दुर्घटना:९ जनाको मृत्यु ५ को सनाखत्

बस दुर्घटना:९ जनाको मृत्यु ५ को सनाखत्

११ साउन । मकवानपुरको मनहरी– ३ रमनटारमा दुईवटा रात्री बस जुध्दा ९ जनाको ज्यान गएको छ । ज्यान गएका ९ जना मध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट गाईघाटका लागि छुटेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मिरा चौधरीले बताउनुभयो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार