Presidential

अपराधिक गतीबिधि गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध:सरकार


अपराधिक गतीबिधि गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध:सरकार

काठमाडौं,३० फागुन। सरकारले अपराधिक गतीबिधि गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले अपराधिका गतीबिधिमा संलग्न भएकोल विप्लव समुहमाथि प्रतिवन्ध लगाएको बताएका हुन । उनले भने, ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर नै प्रतिबन्ध लगाएको हो ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार