Presidential

ओलीले भारतीय प्रधानमन्त्रीलाई भने, ‘ह्याप्पी बर्थ डे मोदीजी !’

ओलीले भारतीय प्रधानमन्त्रीलाई भने, ‘ह्याप्पी बर्थ डे मोदीजी !’

१ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ६६ औँ जन्मदिनको शुभकामना दिएका छन् ।

आज लिखित सन्देश पठाएर अध्यक्ष ओलीले गत वर्ष प्रधानमन्त्रीका रुपमा आफूले भारत भ्रमण गरिरहेको बेला मोदीले आफ्नो जन्मदिनको शुभकामना दिएको स्मरण गरेका छन् । शुभकामना पत्रमा ओलीले मोदीको सुस्वास्थ र दीर्घायुको कामना गरेका छन् ।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार