Presidential

अमेरिकाको वाशिंगटन राज्यमा नेपालीलाई यस्तो अवसर


अमेरिकाको वाशिंगटन राज्यमा नेपालीलाई यस्तो अवसर

Flag-Pins-USA-Nepal

अमेरिका । नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष विद्यार्थीले अमेरिकाको वाशिंगटन राज्यमा उच्च माध्यमिक विद्यालय तथा महाविद्यालयमा विश्वभाषा ख्याती (क्रेडिट) प्राप्त गर्न सक्ने भएका छन् ।

विश्वभाषा योग्यता परिक्षण तथा विश्वभाषा क्रेडिट कार्यक्रम अन्तर्गत जो बिद्यार्थी अंग्रेजी भाषा बाहेक अन्य भाषा बोल्न तथा लेख्न जान्दछ उनीहरुले त्यस्ता विद्यार्थीले त्यस्तो सुविधा पाउने भएका हुन् । यो सुविधानसँगै वाशिंगटन राज्य नेपाली भाषालाई अङ्गीकार गर्ने पहिलो राज्य बनेको छ । यो सुविधा शिशु कक्षा देखि १२ कक्षा सम्मलाई लागु भएको छ । यसको मुख्य उदेश्य एक भन्दा बढ्ता भाषा बोल्न जान्नेलाई समर्थन गर्दै पद्धतिलाई विकास गर्नु रहेको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार