अखिल नेपाल किसान महासंघमा ४४ सदस्य थपिए


१९ पुस । नेकपा (एमाले) को भ्रातृसंगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिमा ४४ जना सदस्य थपिएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमले नेतृत्व गरेको महासंघमा ४४ सदस्य थप गरिएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार थपिने सदस्यहरुमा शम्भु लामिछाने (चितवन), दयाराज बस्याल (पाल्पा), गंगा चेम्जोङ (पाँचथर), टेकबहादुर राई (इलाम), यादव खापुङ     (तेह्रथुम), गोविन्द ज्ञवाली (बर्दिया), देवु विष्ट (तनहुँ), रेखा शर्मा (दाङ), भागिरथी सिंह (बझाङ), कमला बोहोरा (कञ्चनपुर), ठाकुर भण्डारी (गुल्मी), जुद्धविलास भण्डारी (गोरखा), देवबहादुर घले (म्याग्दी), युवराज पौडेल (अर्घाखाँची), प्रमेश पोखरेल (गुल्मी), शेरबहादुर सिंह (कञ्चनपुर), भोजराज भट्टराई     (नवलपरासी) र डा. केशवराज खड्का (काठमाडौं) छन् ।

यसैगरी कृष्ण अधिकारी (काठमाडौँ), खडानन्द कडरिया    (रामेछाप), बाजुराम गिरी (भक्तपुर), सन्तोष ढुङ्गेल    (भक्तपुर), रामकृष्ण चौलागाई, शान्तप्रसाद बेगा लिम्बु (पाँचथर), लेखनाथ बुढाथोकी    (संखुवासभा), विष्णु खड्का (झापा) पनि केन्द्रीय सदस्यमा थप भएका छन् ।

त्यसैगरी पदम लिम्बु     (सुनसरी), नारायण देवकोटा, गणेश श्रीपाली (गुल्मी), विनोद पराजुली (काभ्रे), विनोद पासवान    (महोत्तरी), भद्रमान विश्वकर्मा (मोरङ), रामबहादुर स्वर्णकार (कञ्चनपुर), भुवनेश्वर सुवेदी (कास्की), विष्णु बास्तोला    (सोलुखुम्बु), नारायण श्रेष्ठ (दोलखा),  सचेतानन्द साह    (रौतहट), मीना शाही (कालिकोट), प्रकाश ढुङ्गाना –चितवन),  भगवती विष्ट, भुवन केसी    (दाङ), वीरबहादुर शाही (रुकुम), कालीबहादुर रावल (मुगु) र सूर्यबहादुर शाही (दैलेख) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्