अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास


काठमाडौं,२१ असार । नेकपाका अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता  शीतल निवास गएका छन् । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न निवास गएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्