अमेरिकाका नाटककारको कोरोनाबाट मृत्यु, संक्रमित ५० हजार नाघे, मृत्यु हुने ७ सय


काठमाडौं, १२ चैत । अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो । उनी ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए ।अमेरिकामा संक्रमित ५० हजार नाघे, मृत्यु हुने ७८८

प्रतिक्रिया दिनुहोस्