आज सातै प्रदेशको बजेट घोषणा


काठमाडौं,१ असार । आज देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६र७७ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्