आज ८ जना डिस्चार्ज,निको भएर डिस्चार्ज हुनेको सख्या ४५ पुग्यो

काठमाडौँ, ७ जेठ । कोरोना संक्रमण निको भएर ८ जना आज डिस्चार्ज भएका छन्।
उदयपुरबाट कोरोना संक्रमण भएर उनीहरु विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका थिए। यो सँगै निको भएर डिस्चार्ज हुनेको सख्या ४५ पुग्यो।