आन्दोलन चर्किएपछि कञ्चनपुरमा कर्फ्यु आदेश


कञ्चनपुर, ७ भदौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले वास्तविक हत्यारालाई उम्काउन खोजेको आरोप लगाउँदै आन्दोलन चर्काएपछि कफ्र्यु लगाइएको छ ।
अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्