आर्थिक वर्ष २०७५/७६ सालको बजेट मन्त्रिपरिषदबाट पारित


काठमाडौ, १५ जेठ । आर्थिक वर्ष २०७५/७६ सालको बजेट मन्त्रिपरिषदबाट पारित भएको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्