उत्कृष्ट गायकको अवार्ड अमृत खातीलाई


पाँचौ छायाछवि तीज अवार्ड २०७५ मा गायक अमृत खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका छन । अमृत खाती र स्मृती गौतमको गीत नाचौँ घुमी घुमी बोलको गीतबाट ह्याट्रिक गर्दै तीन वटा अवार्ड हात पारेका हुन । उक्त गीतबाट गायिका स्मृती गौतम र सुनिल लामिछानेले उत्कृष्ट कम्पनीको रुपमा अवार्ड प्राप्त गरेका छन । कार्यक्रम छायाछवि क्रियसनले सेलिब्रेशन पार्टी प्यालेस नक्सालमा आयोजना गरेको थियो ।
जीवन अर्यालको शब्द बिक्रम चौहानको निर्देशन र अनु शाह र सन्जिव ठकुरीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्