उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण


काठमाडौं,२९ असार । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३,  ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्रमित थपिएको हो।

प्रतिक्रिया दिनुहोस्