उपत्यकामा ६ जनामा कोरोना संक्रमण


काठमाडौं,४ असार । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा २ , भक्तपुरमा ३  र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्