उपत्यकामा ८ जनामा कोरोना संक्रमण

काठमाडौं,१५ असार । उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा ६ जना, ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।