उपत्यकामा ९ जनामा कोरोना संक्रमण

काठमाडौ, ८ साउन । काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना,ललितपुर २ र भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको हो ।