उपेन्द्र यादवको पार्टीका एक सय बढी नेता एमालेमा प्रवेश (हेर्नुहोस् सूचीसहित)


२३ मंसिर । उपेन्द्र यादवले नेतृत्व गरेको दल संघीय समाजवादी फोरम नेपालमा एकपछि अर्को गर्दै विभाजन सुरु भएको छ । बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालमा समाहित हुने चर्चा चलिरहेका बेला संघीय समाजवादीबाट पार्टी छाड्नेको लर्को सुरु भएको हो । बिहीबार मात्रै पनि एक सय बढी नेताले संघीय समाजवादी परित्याग गरी एमाले प्रवेश गरेका छन्  ।  उनीहरुलाई एमाले मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गरेका हुन् ।  एमाले प्रवेश गर्नेको सूची यस्तो छः

सूचीका लागि यहाँ क्लीक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्