एकै दिन आज १,७०५ जना कोरोना संक्रमित डिस्चार्ज


काठमाडौं,२९ असार । एकै दिन आज १,७०५ जना कोरोना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा निको हुने कोरोना संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्