एक जना कोरोना संक्रमित थपिए


वीरगन्ज,२१ वैशाख । वीरगन्जमा  एक जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। वीरगन्ज-३ छपकैया ती पुरूषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्