एमालेको श्रम विभाग सचिवमा आचार्य

२३ असार । नेकपा (एमाले) को केन्द्रीय श्रम तथा रोजगार विभाग सचिवमा युवा नेता निरज आचार्य चयन हुुनुभएको छ । आज विभाग प्रमुख प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले उहाँलाई सर्वसम्मत सचिव चयन गरेको हो । जाजरकोटमा जन्मिएका आचार्य यसअघि एमालेको भेरी अञ्चल समन्वय कमिटीको सदस्य थिए । उनले युवा संघ नेपालको महासचिवका रुपमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्