एमालेले जितेका स्थानीय तहको सङ्ख्या ७५ पुग्यो, बहुमतसहित पहिलो पार्टी बन्ने निश्चित


असार १८ । दोस्रो चरणमा निर्वाचन भएका प्रदेश न. १, ५ र ७ का ३३४ स्थानीय तहमा भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म एमालेले ७५ स्थानमा विजयी हाता पारेको छ । कांग्रेस अहिले करिब ५४ स्थानमा मात्र विजयी भएको छ । माओवादी भने तेस्रो स्थानमा छ । इलामको माइजोगमाई गाउँपालिका र सोलुको नेचा–सल्यान गाउँपालिकामा पनि एमाले नै विजयी भएको छ । अहिलेसम्मका प्राप्त एमाले विजयी स्थानः एमालेले जितेका स्थानीय तहः

१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. कुम्मायक गाउँपालिका, पाँचथर
५. सन्दकपुर गाउँपालिका, इलाम
६. चुलाचुली गाउँपालिका, इलाम
७. मादी नगरपालिका, संखुवासभा
८. सभापोखरी गाउँपालिका, संखुवासभा
९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
१०. छथर गाउँपालिका, तेह्रथुम
११.अाठराइ गाउँपालिका, तेह्रथुम
१२. फेदाप गाउँपालिका, तेह्रथुम
१३.म्याङलुङ नगरपालिका, तेह्रथुम
१४.गढवा गाउँपालिका, दाङ
१५. हतुवागढी गाउँपालिका, भोजपुर
१६. पौवादुम्बा गाउँपालिका, भोजपुर
१७. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१८. टेम्के मैयुम गाउँपालिका, भोजपुर
१९. लामीडाँडा गाउँपालिका, खोटाङ
२०. जन्तेढुंगा गाउँपालिका, खोटाङ
२१. केपिलासगढी गाउँपालिका, खोटाङ
२२. पाख्रिबास नगरपालिका, धनकुटा
२३. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
२४. छथर जोरपाटी गाउँपालिका, धनकुटा
२५. चाैबीसे गाउँपालिका, धनकुटा
२६.धनकुटा नगरपालिका,धनकुटा
२७.साँगुरीगढी गाउँपालिका, धनकुटा
२८. सोताङ गाउँपालिका, सोलुखुम्बु
२९. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
३०.खुम्बुपासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु
३१. ताप्ली गाउँपालिका, उदयपुर
३२. उदयपुरगढी गाउँपालिका, उदयपुर
३३. राैतामाइ गाउँपालिका, उदयपुर
३४. गौमुल गाउँपालिका, बाजुरा
३५. पाण्डवगुफा गाउँपालिका, बाजुरा
३६. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
३७. पञ्चेश्वर गाउँपालिका, बैतडी
३८. अमरगढी नगरपालिका, डडेलधुरा
३९. नवदुर्गा गाउँपालिका, डडेलधुरा
४०. सायल गाउँपालिका, डोटी
४१.पूर्वीचाैकी गाउँपालिका, डोटी
४२.अादर्श गाउँपालिका, डोटी
४३. थलारा गाउँपालिका, बझाङ
४४. बित्थडचीर गाउँपालिका, बझाङ
४५. तलकोट गाउँपालिका, बझाङ
४६. दुर्गाथली गाउँपालिका, बझाङ
४७.जयपृथ्वी नगरपालिका, बझाङ
४८.केदारस्युँ गाउँपालिका, बझाङ
४९. नौगाड गाउँपालिका, दार्चुला
५०. अपिहिमाल गाउँपालिका, दार्चुला
५१. लेकम गाउँपालिका, दार्चुला
५२. सुस्ता गाउँपालिका, नवलपरासी
५३. तिनाउ गाउँपालिका, पाल्पा
५४. निस्दी गाउँपालिका, पाल्पा
५५. पूर्वखोला गाउँपालिका, पाल्पा
५६.ऋद्धीकोट, गाउँपालिका, पाल्पा
५७.तानसेन नगरपालिका, पाल्पा
५८. मालिका गाउँपालिका, गुल्मी
५९. रेसुङ्गा नगरपालिका, गुल्मी
६०. रुरु गाउँपालिका, गुल्मी
६१. मुसीकोट नगरपालिका, गुल्मी
६२.छत्रकोट गाउँपालिका, गुल्मी
६३. त्रिवेणी गाउँपालिका, रोल्पा
६४. रून्टीगढी गाउँपालिका, रोल्पा
६५. चुरे गाउँपालिका, कैलाली
६६.मोहन्याल गाउँपालिका, कैलाली
६७.माण्डबी गाउँपालिका, प्युठान
६८.सुरूमारानी गाउँपालिका, प्युठान
६९. मस्टा गाउँपालिका, बझाङ
७०.सिद्धीचरण नगरपालिका, अोखलढुंगा

प्रतिक्रिया दिनुहोस्