एमालेले धनगढीमा शक्ति प्रदर्शन गर्दै (हेर्नुहोस पाँच तस्बिर)


३ चैत । नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियान धनगढी पुगेको छ । फागुन २१ बाट सुरु एमालेको अभियान टोलीले आज धनगढी र महेन्द्रनगरमा सभा गर्ने एमालेले जानकारी दिएको छ । सभामा हजारौँको उपस्थिति रहने एमालेले जानकारी दिएको छ । अहिले धनगढीमा सभाको अन्तिम तयारी भैरहेको छ ।

1 2 3 4 5तस्बिरः प्रेम गुरागाईँ

प्रतिक्रिया दिनुहोस्