एमाले स्थायी कमिटी बैठक सकियो, सोमबार ११ बजे फेरि बस्ने


३० साउन । नेकपा (एमाले) स्थायी कमिटी बैठक सोमबार ११ बजे बस्ने गरी सकिएको छ । आजको बैठकमा एजेण्डाहरुमाथि छलफल भएको एमालेले जानकारी दिएको छ । आइतबारबाट सुरु बैठकमा प्रदेश संगठनको कमिटिको संयोजक तोक्ने, सल्लाहकार कमिटीलाई पूर्णत दिने, जेष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने, स्थानीय निकायको पुर्नसंरचनाका विषयमा छलफल गर्नेलगायतका एजेण्डा छन् ।

प्रतिक्रिया दिनुहोस्