ओली निवासमा अनेरास्ववियुको देउसी–भैलो (सात तस्बिर)


१० कात्तिक । अनेरास्ववियु केन्द्रीय कमिटीले नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटबाट देउसी–भैलो सुरु गरेको छ । बुधबार साँझ बालकोटमा खेलिएको देउसी–भैलो कार्यक्रमका सात तस्बिर । 9fddg1r 2 3 4 5 6

प्रतिक्रिया दिनुहोस्