ओली समूहको स्थायी कमिटी बैठक आज पनि


काठमाडौं, १३ फागुन । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।

संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्