कर्मचारीको पोषाक र महंगी भत्ता वढ्यो, तलव भने वढेन


काठमाडौं, १५ जेठ । सरकारको आगामी आर्थिक वर्ष २०७५र७६ को वजेटमा कर्मचारीको तलव वृद्धि नगरी मासिक महंगी भत्ता भने २ हजार रुपैँया बढाएको छ । सरकारले कर्मचारीको तलव भत्ता पुनारावोलकोणको लागि तलव आयोग गठन गर्ने भएको छ । सरकारले शिक्षक कर्मचारीको पोषाक भत्ता भने ७ हजारवाट वढाएर १० हजार पुयाएको छ भने विमा २ लाख भएको छ ।

प्रतिक्रिया दिनुहोस्