कर बुझाउने म्याद असार ७ गतेसम्म थप


काठमाडौं, २१ जेठ  । चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्