कर बुझाउने म्याद असार ७ गतेसम्म थप

काठमाडौं, २१ जेठ । चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।
विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।