काँग्रेस बैठक माघ १३ गते


काठमाडौँ, १० माघ ।  
नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा काँग्रेसको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्