काठमाडाै‌ं उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित


काठमाडौं, १४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई  कोरोना संक्रमण देखिएको छ

प्रतिक्रिया दिनुहोस्