काठमाडौँको शंखरापुर नगरपालिकामा एमालेको विजयी जुलुस (फोटोफिचर)


३ जेठ । काठमाडौँमा रहेका १० नगरपालिकाहरुमध्ये शंखरापुर नगरपालिकाबाट एमाले विजयी भएको छ । यो विजयीसँगै एमालेले काठमाडौँमा विजयीको खाता खोलेको हो ।

शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ ४८३३ मत प्राप्त गरि विजयी भए । उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ ४५०१ मत प्राप्त गरी विजयी भइन् । विजयी पछि निकालेको विजय जुलुसुका चार तस्बिर1 2 3 4

प्रतिक्रिया दिनुहोस्