काठमाडौँ महाबौद्धका तीन व्यवसायीमा कोरोना संक्रमण


काठमाडौँ, २३ साउन ।  काठमाडौँको व्यापारिक क्षेत्र महाबौद्धका तीनजना व्यवसायीमा कोरना संक्रमण देखिएको छ । असन वस्ने उनिहरु महाबौद्धमा फेन्सी पसल चलाउँथे। अहिले असन,महाबौद्ध लगाएतका क्षेत्र शिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्