काठमाडौँ र पोखरा महानगरपालिकामा मतगणना सुरु


१ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । जानकारी अनुसार। वडा नम्बर १ र ३२ मतगणना सुरु भएको छ । त्यसैगरी पोखरामा पनि मतगणना सुरु भएको छ । मुलुकभरी चार ओटा महानगर पालिका रहेका छन् । ती मध्ये ललितपुरमा रातीबाटै मतगना सुरु भएको भने भरतपुरमा पनि मतगणना सुरु हुन लागेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्