भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प

काठमाडौं, २१ असार । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसोअपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।