काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस संक्रमण


काठमाडौं,२४ भदौ । काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्