काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण


काठमाडौं,२४ साउन । काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ५६,ललितपुरमा ३ र भक्तपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्