काठमाडौं उपत्यकामा थपिए ९४३ कोरोना संक्रमित


काठमाडौं,१५ असोज  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्