काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण


काठमाडौं,२६ साउन । काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्