काठमाडौं उपत्यकामा बिहीबार थप ८७ जना कोराना संक्रमण


काठमाडौं,२२ साउन । काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो योसँगै उपत्यकाको कुल संक्रमित संख्या ७८९ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्