काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका


काठमाडौं,१३ असोज ।  काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्