काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका

काठमाडौं,१३ असोज । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ।