काठमाडौं उपत्यकामा १३९ जनामा कोरोना संक्रमण


काठमाडौं,२८ साउन । काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा, १०९ जना,ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्