काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए


काठमाडौँ, ६ कात्तिक  ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १११२ जनालाई  कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्