काठमाडौं उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिए

काठमाडौं,७ भदौ । काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।