काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए


काठमाडौँ, १ कात्तिक  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्