काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना संक्रमण


काठमाडौं,५ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्