काठमाडौं उपत्यकामा २०० जनामा कोरोना संक्रमण


काठमाडौं,४ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्